दफा ३०
बचाउ
यो ऐन र यस ऐन अन्तर्गत बनेको नियमहरू तथा बीमा ऐन, २०२५ र सो ऐन अन्तर्गत बनेका नियमहरूमा लेखिए जति कुरामा सोही बमोजिम र अरूमा प्रचलित नेपाल कानुनबमोजिम हुनेछ ।