नियम ६५
बिदा परिणत नहुने
यस परिच्छेद बमोजिम सैनिक व्यक्तिले जुन बिदा लिई बसेको हो सोही बिदा नै उपभोग गर्नु पर्नेछ । पहिले कुनै एक किसिमको बिदा लिई बसेकोमा त्यस्तो बिदापछि किरिया बिदा र प्रसूति बिदा बाहेक अर्को किसिमको बिदामा परिणत
गराउन पाइने छैन ।