नियम ५३
बिदाका किसिम
सैनिक व्यक्तिले देहाय बमोजिमका बिदा पाउनेछः
(क) भैपरी आउने र पर्व बिदा
(ख) घर बिदा
(ग) बिरामी बिदा
(घ) विशेष बिरामी बिदा
(ङ) प्रसूति र प्रसूति स्याहार बिदा
(च) किरिया बिदा
(छ) अध्ययन बिदा
(ज) सट्टा बिदा ।