नियम ९५
राशन सुविधा
नेपाली सेनामा कार्यरत सबै सैनिक व्यक्तिलाई नेपाल सरकारले तोकिदिए बमोजिमको राशन सुविधा दिइनेछ ।
तर अध्ययन बिदा लिई बसेका सैनिक व्यक्तिलाई राशन सुविधा दिइने छैन ।