नियम १५
वार्षिक प्रतिवेदन
(१) नियमनकारी निकाय र सम्बन्धित मन्त्रालयले ऐनको परिच्छेद– ६ख. तथा यस नियमावली बमोजिम गरेका काम कारवाहीको विवरण समावेश गरी प्रत्येक आर्थिक बर्ष समाप्त भएको मितिले तीन महिनाभित्र राष्ट्रिय समन्वय समिति समक्ष प्रतिवेदन पेश गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम प्राप्त प्रतिबेदन राष्ट्रिय समन्वय समितिले मन्त्रालय र परराष्ट्र मन्त्रालयमा पठाउनु पर्नेछ ।
(३) उपनियम (१) बमोजिमको प्रतिवेदनमा सम्पत्ति वा कोष रोक्का वा फुकुवा सम्बन्धी विवरण, अनुगमन, विश्लेषण, समस्या र समाधानका उपायहरु लगायतका विषय समावेश गर्नु पर्नेछ ।