दफा १७
वासलात र लाभ हानी
(१) संस्थानले प्रत्येक आर्थिक वर्षको वासलात र लाभ हानीको हिसाब वार्षिक साधारण सभामा पेश गर्नु पर्छ ।
(२) हरेक आर्थिक वर्षको अन्तमा सो वर्षमा हुन आएको मुनाफाबाट रिजर्भ, ह्रास, वोनस र यस्तै आवश्यक अरू रकम सारिसकेपछि समितिले तोकेको लाभांश वितरण गरिनेछ ।