नियम ४८
शान्ति सेना कन्टिन्जेण्टमा खटाउने
(१) ......
(२) मन्त्रालयले शान्ति सेनामा भाग लिन चाहिने योग्यता र शान्ति सेना सम्बन्धी अन्य आवश्यक कुराहरू व्यवस्थित बनाउन कार्यविधि बनाई लागू गर्नेछ । यस्तो कार्यविधिमा गणपति, सहायक गणपति, अन्य सेनानी लगायतका अधिकृत, पदिक तथा अन्य दर्जा समेतलाई समेटी अन्य मापदण्ड र आधारको व्यवस्था गरिनेछ ।
(३) ......
(४) योग्यता पुगेका एकपटक पनि शान्ति सेनामा जाने अवसर नपाएका व्यक्ति रहेसम्म दोहो¥याएर कसैलाई शान्ति सेनामा पठाइने छैन ।
(५) एकपटक गई सकेको सैनिकलाई स्वदेश फिर्ता भएको दुई वर्ष पुगे पछि मात्र दोहो¥याएर पठाउन सकिने छ । यसरी दोहो¥याएर पठाउदा सबैभन्दा पहिला शान्ति सेनामा गएको आधारमा जेष्ठता कायम गरी पठाउनु पर्ने छ । तर शान्ति सेनामा जाने त्यस्तो जनशक्ति नभएका विशेष ट्रेडका हकमा यस्तो छनौट गर्न बाधा पर्ने छैन ।
तर शान्ति सेनामा जाने त्यस्ता जनशक्ति नभएका बिशेष ट्रेडका हकमा, विशेष ट्रेडका र सैनिक कमाण्ड तथा स्टाफ कोर्ष गरेका अधिकृतहरु नै खटाउनु पर्ने अबस्थामा सोही बमोजिम अधिकृतहरु पठाउन वबाघ्या पर्ने छैन ।
(६) कर्तव्यपालनका सिलसिलामा घाइते भई विशेष योगदान पु¥याएका सैनिकलाई स्वास्थ्य परीक्षण गरी संयुक्त राष्ट्र संघको सेवामा सक्षम भन्ने देखिएमा विशेष प्राथमिकता दिइनेछ ।
(७) यस नियम र कार्यविधिमा उल्लेख भएको मापदण्ड र आधारमा नपरेका कुनै पनि सैनिक व्यक्तिलाई शान्ति सेनामा पठाइने छैन ।
(८) मानव अधिकार उल्लङ्घनमा दोषी भएको र अन्य कुनै कार्वाहीमा परी शान्ति सेनामा भाग लिन जान नपाउने भनी कमाण्डरले उल्लेख गरेको सैनिक व्यक्ति शान्ति सेनामा सहभागी हुन योग्य हुने छैन । तर तोकिएको योग्यता र मापदण्डमा परी स्वत चयन हुने बाहेकका सैनिक व्यक्तिलाई कमाण्डर समेतले शान्ति सेनामा पठाउने सिफारिस गर्न पाईने छैन । शान्ति सेनामा जान मापदण्ड भित्र परी आफ्नो पालो आएको हुनुपर्नेछ ।