नियम
संक्षिप्त नाम र प्रारम्भ
(१) यी नियमहरुको नाम “सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरि·) निवारण (सूचीकृत व्यक्ति, समूह वा संगठनको सम्पत्ति वा कोष रोक्का) नियमावली, २०७०” रहेको छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।