दफा
संक्षिप्त नाम, विस्तार र प्रारम्भ
(१) यस ऐनको नाम “राष्ट्रिय बीमा संस्थान ऐेन २०२५” रहेकोछ । (२) यो ऐन नेपालभर लागू हुनेछ । (३) यो ऐन नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएको मितिदेखि प्रारम्भ हुनेछ ।