दफा २८
संस्थान र नेपाल सरकारको सम्बन्ध
यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम संस्थानले नेपाल सरकारसँग वा नेपाल सरकारले संस्थानसँग सम्बन्ध राख्नु पर्दा नेपाल सरकार अर्थ मन्त्रालय मार्फत राख्नु पर्छ ।