नियम ६१
सट्टा बिदा
कुनै पनि सार्वजनिक बिदाको दिन सरकारी काम गर्ने सैनिक व्यक्तिलाई आलोपालो मिलाई सम्बन्धित कार्यालय प्रमुखले सट्टा बिदा दिन सक्नेछ । तर त्यस्तो सट्टा बिदा एकपटकमा तीन दिनभन्दा बढी हुनेछैन ।