दफा ८
समितिको काम, कर्तव्य र अधिकार
यस ऐनमा अन्यत्र उल्लिखित काम, कर्तव्य र अधिकारको अतिरिक्त समितिको काम,कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:-
(क) समरूपता परीक्षण तथा प्रत्यायन सम्बन्धी: नीतिगत विषयमा नेपाल सरकारलाई परामर्श दिने,
(ख) समसरूपता परीक्षण सम्बन्धी काम कारबाहीलाई प्रभावकारी बनाउन आवश्यक नीतिको मस्यौदा तयार गरी स्वीकृतिको लागि नेपाल सरकार समक्ष सिफारिस गर्ने,
(ग) केन्द्रको कार्यक्रम तथा बजेट स्वीकृत गर्ने,
(घ) विदेशी संस्थाले नेपालमा गरेको प्रत्यायन सम्बन्धी काम कारबाहीको अनुगमन गर्ने, गराउने,
(ङ) केन्द्रले प्रदान: गर्ने सेवा बापत लाग्ने शुल्क निर्धारण गर्ने,
(च) प्रत्यायन सम्बन्धी काम कारबाहीको स्वतन्त्रता र निष्पक्षता . सुनिश्चित गर्ने सम्बन्धमा आवश्यक निर्देशन दिने,
(छ) प्रत्यायन सम्बन्धी प्राप्त गुनासो सुनुवाइ गरी आवश्यक निर्णय गर्ने,
(ज) प्रत्यायनका सम्बन्धमा आवश्यकता अनुसार द्विपक्षीय, बहुपक्षीय र अन्तर्राष्ट्रिय सन्धि, सम्झौताहरूको अध्ययन गरी केन्द्रलाई निर्देशन दिने, र
(झ) केन्द्रबाट पेश भएका प्रस्तावहरू उपर छलफल गरी आवश्यक निर्णय गर्ने।