नियम ३२
सरुवा
(१) श्रेणीविहीन तथा राजपत्र अनङ्कित पांचौ श्रेणीका पदमा कार्यरत निजामती कर्मचारीको सरुवा समान प्रकृतिको
श्रेणीविहीन तथा राजपत्र अनङ्कित पांचौ श्रेणीका पदमा हुन सक्नेछ ।
(२) श्रेणीविहीन तथा राजपत्र अनङ्कित पा“चौ श्रेणीका निजामती कर्मचारीको सरुवा मातहत कार्यालयहरुमा भए कार्यालय
प्रमुखले र अन्य कार्यालयहरुमा भए विभागीय प्रमुखले गर्नेछ ।