नियम ७९
सुनुवाइ र कारबाही लगातार गरिने
(१) वाणिज्य इजलासबाट सुनुवाइ हुने मुद्दामा लगातार सुनुवाइ गर्न सकिनेछ। (२) वाणिज्य इजलासबाट सुनुवाइ हुने मुद्दामा अन्तरकालीन वा उपयुक्त आदेशको लागि परेका निवेदनमा तोकिएको दिन कार्य सम्पन्न हुन नसकेमा सो को सुनवाइ लगातार गर्नु पर्नेछ।