नियम ७८
स्वेच्छिक अवकाश
नियम ८० बमोजिम निवृत्तभरण पाउने अवधि पूरा गरिसकेका सैनिक व्यक्तिलाई निजको इच्छा भएमा सम्बन्धित विभागीय प्रमुखले नोकरीबाट अवकाश लिने अनुमति दिन सक्नेछ ।