अनुसूची – १
कृषि जैविक विविधताको कार्य क्षेत्र (प्रकरण २ को खण्ड (च) संग सम्बन्धित)♣
कृषि जैविक विविधताको कार्य क्षेत्र भित्र खाद्य र कृषिसंग सम्बन्धित जैविक विविधताका सम्पूर्ण अंशहरू र कृषिजन्य पारिस्थितिकीय प्रणाली, (कृषिजन्य बनस्पति, जीवजन्तु, जलचर र सूक्ष्म जीवाणुका वंशाणुगत, प्रजाति र पारिस्थितिकीय प्रणाली तहका जात एवं भिन्नता (Variety and variability), कृषि पारिस्थितिकीय प्रणाली (Agri ecosystem) लाई धान्न आवश्यक प्रमुख कार्यहरू र प्रक्रियाहरू पर्ने भएकोले कृषि जैविक विविधताका निम्न पक्षहरू रहनेछन् ः
(क) कृषिका आनुवंशिक स्रोतहरू ः
ड्ड वनस्पति जन्य आनुवंशिक स्रोतहरू (घाँसेवाली र चरनका प्रजाति एवं खेती प्रणालीको अभिन्न अंगको रूपमा रहेका रुखका आनुवंशिक स्रोतहरू समेत)स
ड्ड पशु आनुवंशिक स्रोतहरू
ड्ड मत्स्य आनुवंशिक स्रोतहरू
ड्ड कीट आनुवंशिक स्रोतहरू,
ड्ड सूक्ष्म जीवाणु आनुवंशिक स्रोतहरू,
ड्ड खेती गरिने र घरपालुवामा रहेका प्रजातिहरूको सम्बन्धित जंगली प्रजातिहरू ।
(ख) कृषि उत्पादन प्रणालीसंग आबद्ध भएका निम्न पर्यावरणीय सेवाहरू प्रदान गर्ने बिभिन्न किसिमका जीवहरू (Organisms)
ड्ड पोषक तत्व चक्र ९ल्गतचष्भलत (Nutrient Cycle)
ड्ड जैविक वस्तुहरूको कुहाइ (Decomposition)
ड्ड माटोको उर्वरा शक्ति (Soil health)
ड्ड कीरा र रोगको प्राकृतिक नियमन
ड्ड पराग सेचन (Pollination)
ड्ड स्थानीय वन्य जीव÷जन्तु र सो को वासस्थान संरक्षण र संवद्र्धन (Habitat
conservation management)
ड्ड प्रांगार स्थिरिकरण (Carbon sequestration)
ड्ड भू–क्षय नियन्त्रण (Soil erosion control)
ड्ड जलचक्र संरक्षण (Water cycle conservation)
ड्ड मौसम तथा जलवायुको प्राकृतिक नियमन
ड्ड अन्य
(ग) कृषि जैविक विविधतामा निश्चित प्रभाव पार्ने अजैविक पक्षहरू
(घ) सामाजिक, आर्थिक र सांस्कृतिक पक्षहरू ः
ड्ड कृषि जैविक विविधताका परम्परागत र स्थानीय ज्ञान, सांस्कृतिक पक्षहरू, र सहभागिताका प्रक्रियाहरूस
ड्ड कृषि भू–बनौटसंग गासिएका पर्यटनस
ड्ड अन्य सामाजिक, आर्थिक तत्वहरूस