दफा
कार्यालय
(१) सार्वजनिक क्रण व्यवस्थापनको लागि एक सार्वजनिक क्रण व्यवस्थापन कार्यालय रहनेछ। (२) कार्यालयमा नेपाल सरकारले निर्धारण गरे बमोजिमको

सङ्गठन संरचना अनुसार आवश्यक संख्यामा कर्मचारी रहनेछन्‌।