दफा २६
Na
: (१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यो ऐन प्रारम्भ हुँदाका बखत सार्वजनिक : क्ररणको काम कारबाही गरिरहेका निकायले यो ऐन प्रारम्भ भएको मितिले बढीमा दुई वर्षसम्म त्यस्तो काम कारबाही गरिरहन बाधा पुगेको मानिने छैन ।
(२) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी उपदफा (१) बमोजिमका निकायले गर्दै आएको काम कारबाहीमध्ये केही काम कारबाही कार्यालयले गर्ने गरी व्यवस्था गर्न सक्नेछ।
(३) यस दफा बमोजिमको कार्य गर्न नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा नेपाल राष्ट्र बैड्रबीच आवश्यकता अनुसार सम्झौता गर्न सकिनेछ।