दफा २३
सजाय
दफा २२ बमोजिमको कसूर गर्नेलाई त्यस्तो क्रणपत्रको सावौँ वा व्याज वापत कुनै रकम बुझिलिएकोमा त्यस्तो रकम असूल गरी सो बराबरको रकम जरिबाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुनेछ। कुनै रकम लिई नसकेको भए सो क्रणपत्रको सावाँ र व्याज बराबरको रकम जरिबाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुनेछ।