दफा ८१
खारेजी
देहायका ऐनहरु खारेज गरिएका छन्ः-
(क) संविधान सभा अदालत ऐन, २०६४,
(ख) संविधान सभा सदस्य निर्वाचन ऐन, २०७० ।