दफा ३६
मतपेटिका
(१) पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तथा समानुपातिक निर्वाचन प्रणाली अनुरुप हुने निर्वाचनमा मतदानको लागि प्रयोग हुने गरी आयोगले मतपेटिकाको व्यवस्था गर्नु पर्नेछ ।
(२) मतपेटिका व्यवस्थापन सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।