दफा २७
निर्देशक
(१) अनुसन्धान केन्द्र तथा पाठ्यक्रम विकास केन्द्रको प्रमुखको रूपमा काम गर्न छुट्टाछुट्टै निर्देशकहरू रहनेछन् ।
(२) निर्देशकको नियुक्ति कार्यकारी परिषद्ले गर्नेछ ।