दफा १४
संकाय
(१) विश्वविद्यालयबाट सञ्चालन गरिने उच्च शिक्षाको लागि कृषि तथा वन विज्ञानसँग सम्बधित विषयमा तोकिए बमोजिमका संकायहरू रहनेछन् ।
(२) संकायको काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।