नियम ३१
प्रमाणपत्रहरू
शेयरको प्रमाणपत्रको ढाँचा अनुसूचिमा लेखिए बमोजिम हुनेछ । शेयरहोल्डरहरूको प्रमाणपत्र र त्यसको दोहरी दिंदा त्यसमा कर्पोरेशनको छाप र २ जना सञ्चालकहरू र सचिवको दस्तखत समेत गराई दिनु पर्छ ।