नियम ८३
बजेट
सचिवले हरेक वर्ष वैशाखको पहिलो सातामा आय व्ययको अनुमानित विवरण समितिका समक्ष प्रस्तुत गर्नु पर्छ ।