नियम २८
साक्षीप्रमाण
बन्दीप्रत्यक्षीकरणको निवेदनपत्रको सम्बन्धमा अदालतले आवश्यकता अनुसार प्रमाण बुझ्नसक्नेछ ।