नियम १०
एजिष्टारले तारिख तोक्न लगाउने
रजिष्टारले अदालतको आदेशको अधीनमा रही अदालतबाट हुनु पर्ने काम कारबाहीको लागि मनासिब तारिख तोक्न लगाई तारिख भरपाई खडा गरी मुद्दाका पक्ष वा निजको बारिसको दस्तखत गराउनु पर्नेछ।