नियम २३
Na
(१) ऐन तथा यस नियमावलीमा अन्यत्र उल्लेख भएका काम, कर्तव्य र अधिकारको अतिरिक्त रजिष्ट्रारको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:-
(क) पुनरावेदनको दायरी मिसिल र अन्तिम निर्णय भई सकेका मिसिलहरू ठीकसँग राख्न लगाउने, (ख) प्रचलित कानून बमोजिम -मिसिल कागजातको नक्कल दिने,
(ग) अदालतमा पेश भएको सक्कल कागजात काम सकिएपछि सोको : प्रमाणित प्रतिलिपि राखी सम्बन्धित पश्षालाई फिर्ता गर्ने,
(घ) अदालतमा पेश भएका लिखत जाँची कानून बमोजिम प्रमाणित गर्ने,
(ङ) अदालतको कार्यबोझको विचार गरी तारिखमा रहेका पक्षलाई तारिख तोक्न लगाउने,
(च) मुद्दासँग सम्बन्धित मिसिल कागजहरू मिसिल संलग्न छ वा छैन हेरी वा हेर्न लगाई संलग्न नभए सम्बन्धित निकायबाट झिकाई संलग्न गराउने,
(छ) अदालतबाट भएको आदेश बमोजिमको काम कारबाही समयमै कार्यान्वयन गर्ने वा गर्न लगाउने,
(ज) अदालतमा सूचना प्रविधिको प्रयोग सम्बन्धमा आवश्यक कार्य गर्ने बा गर्न लगाउने,
(झ) अदालतमा कार्यरत कर्मचारीहरूको व्यवस्थापप र् काम कारबाहीको अनुगमन गरी उचित निर्देशन दिने ।
(२) रजिष्टारले अदालतका कर्मचारीलाई संलग्न गराई आवश्यकता अनुसार बैठक गर्ने र अदालतबाट सम्पादन भएका काम कारबाही र देखा परेका समस्याहरूको समीक्षा गरी समाधानका उपाय पत्ता लगाई त्यसको अभिलेख राख्ने व्यवस्था मिलाउनु पर्नेछ ।
(३) रजिष्टारले ऐन तथा यस नियमावली बमोजिम आफूलाई प्राप्त अधिकारमध्ये आवश्यकता अनुसार कुनै अधिकार आफू मातहतका कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ।