नियम
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा, -

(क) “ऐन” भन्नाले प्रशासकीय अदालत ऐन, २०७६ सम्झनु पर्छ ।

(ख) “कानून व्यबसायी” भन्नाले नेपाल कानून व्यवसायी परिषद्‌ ऐन, २०५० बमोजिमको कानुन व्यवसायी सम्झनु पर्छ।

(गा) “रजिष्टार” भन्नाले अदालतको रजिष्ट्रार सम्झनु पर्छु ।