नियम १७
कानुन व्यवसायी राख्न सक्ने
अदालतमा दर्ता भएको मुद्दाको कारबाहीको सिलसिलामा मुद्दाको पक्षले चाहेमा मुद्दाको प्रतिरक्षा गर्ने लगायतका कार्यको लागि कानून व्यवसायी राख सक्नेछ।