दफा ४
कार्यालयको काम, कर्तव्य र अधिकार
यस ऐनमा अन्यत्र लेखिएका काम, कर्तव्य र अधिकारका अतिरिक्त कार्यालयको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:?
(क) आयोगले सिफारिस गरेको सीमाभित्र रही मन्त्रालयले प्रत्येक आर्थिक वर्षको लागि गरेको आय-व्ययको प्रक्षेपण, बैकिङ्ग क्षेत्रको तरलता र समष्टिगत आर्थिक अवस्थाको विश्लेषण गरी मन्त्रालय, प्रदेश सरकार र नेपाल राष्ट्र बैड्रसँगको समन्वयमा प्रत्येक आर्थिक वर्षको लागि आवश्यक पर्न सक्ने सार्वजनिक क्रणको प्रक्षेपण गर्ने,
(ख) खण्ड (क) बमोजिम प्रक्षेपण गरिएको सार्वजनिक करणको व्यवस्थापन सम्बन्धमा अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन नीति तर्जुमा गरी मन्त्रालयमा पेश गर्ने,
(ग) सार्वजनिक क्रणको परिचालन गर्ने क्षेत्र पहिचान गरी मन्त्रालय समक्ष सुझाव पेश गर्ने,
(घ) सार्वजनिक क्रणका सम्बन्धमा सम्बन्धित निकायबाट आवश्यक सूचना तथा तथ्याङ्क सङ्कलन गर्ने,
(ङ)/ सार्वजनिक क्रण भुक्तानीको लागि आवश्यक बजेट प्रक्षेपण गर्ने,
(च) सार्वजनिक क्रृण सम्बन्धमा अध्ययन, अनुसन्धान तथा अनुगमन गरी सोको विवरण प्रकाशन गर्ने, (छ) आयोगले गरेको सिफारिसको सीमाभित्र रही नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहले लिने आन्तरिक क्रणको व्यवस्थापन गर्ने,
(ज) नेपाल राष्ट्र बैड्रसँगको समन्वयमा आन्तरिक क्रण निष्कासन तथा बोलकबोल तालिका मन्त्रालयबाट स्वीकृत गराई कार्यान्वयन गर्ने,
(झ) क्रणपत्रको कारोबार तथा सरकारी जमानतको अभिलेख व्यवस्थापन गर्ने, जमानत शुल्क असुल गर्ने र जमानत सम्बन्धी सम्झौता प्राप्त गरी सोको अभिलेख अच्चावधिक गर्ने,
(ज) आन्तरिक क्रण व्यवस्थापनका लागि सरकारी क्रणपत्रहरूको निष्कासन गर्ने, बोलकबोल गराउने, रकम प्राप्त गर्ने, प्राप्त रकम नेपाल सरकार, प्रदेश सरकार तथा/स्थानीय तहको आन्तरिक क्रण खातामा जम्मा गर्ने,
(ट) वैदेशिक क्रणको अभिलेख, भुक्तानी र लेखाड्डन गर्ने,
(ठ) तोकिएं बमोजिम सहायक क्रण सम्झौता गर्ने,
(ड) नेपाल सरकारको तर्फबाट वित्तीय जमानत प्रदान गर्दा हुने वित्तीयजोखिमको पहिचान तथा विश्लेषण गरी मन्त्रालयमा सिफारिस गर्ने,
(ढ) सार्वजनिक क्रणको व्यवस्थापन सम्बन्धमा तोकिए बमोजिमका कार्य गर्ने ।