दफा ४
किलोग्राम
: (१) किलोग्राम राशिको मूल इकाई हुनेछ ।
(१क) "किलोग्राम” भन्नाले जुल सेकेण्ड एकाइमा व्यक्त गरिएको प्लाङ्क अचर राशीको निश्चित सङ्ख्यात्मक मान ६.६२६०७०१५५१०३४ को आधारमा निकालिएको परिमाण सम्झनु. पर्छ-र जुल सेकेण्ड बराबर किलोग्नाम वर्गमिटर प्रति सेकेण्ड हुन्छ।
(२) नेपाल सरकारले _ किलोग्रामको परिमाण निकाल्ने किलोग्रामको एक राष्ट्रिय स्टाण्डर्ड बनाउनेछ। त्यस्तो स्टाण्डर्ड अन्तर्राष्ट्रिय किलोग्राम स्टाण्डर्ड वा सो अनुसार बनाइएको अन्य: मुलुकको राष्ट्रिय स्टाण्डर्ड अनुसार प्रमाणित गराई विभागमा नियन्त्रकको जिम्मामा राखिनेछ।
(३) उपदफा (१) र दफा ८ख. मा जुनसुकै कुरा लेखिएको भए तापनि बहुमूल्य रत्नको लागि राशिको मूल इकाई एक किलोग्रामको पाँच हजार खण्डको एक खण्ड बराबरको एक क्यारेट हुनेछ ।
(४) कुनै स्थानमा तौलको स्टाण्डर्ड इकाई सो स्थानमा राशिको मूल इकाईको तौल हुनेछ ।