दफा
एम्पिएर
 (१) एम्पिएर विद्युत धाराको मूल इकाई हुनेछ ।
(२) "एम्पियर"- भन्नाले कोलम्ब एकाइमा व्यक्त गरिएको विद्युतको इलिमेन्द्री चार्जको निश्चित सङ्ख्यात्मक मान १.६०२१७६६३४५१०^(-19) को आधारमा निकालिएको विद्युतीय धारा सम्झनु पर्छ र कोलम्ब बराबर एम्पियर सेकेण्ड हुन्छ।