दफा ३
मीटर
: (१) मीटर लम्बाईको मूल ईकाई हुनेछ ।
(२) “मीटर” भन्नाले प्रकाशले १÷२९९७९२४५८ सेकेण्डको अवधिभित्र शून्य ठाउँ (भ्याकुम) मा तय गरेको दुरीलाई जनाउँछ ।
(३) नेपाल सरकारले मिटरको परिमाण (भ्यालु) निकाल्ने मिटरको एक राष्ट्रिय स्टाण्ड्ड बनाउनेछ। त्यस्तो स्टाण्डर्ड मिटरको अन्तर्राष्ट्रिय स्टाण्डर्ड अनुसार प्रमाणित गराई विभागमा नियन्त्रकको जिम्मामा राखिनेछ।