दफा
सेकेण्ड
:(१) सेकेण्ड समयको मूल ईकाई हुनेछ ।
(२) सिजियम एच–१३३ परमाणुको भौतिक अवस्था (ग्राउण्ड स्टेट) को दुई अति मिहीन सतह (हाइपर फाइन लेवल) बीचको स्थितिको अन्तरमा हुने विकिरण (रेडिएशन) को ९ १९२ ६३१ ७७० गुणा समयावधिलाई सम्झनुपर्छ ।