दफा
क्याण्डेला
: (१) क्याण्डेलमा प्रकाश तीव्रताको मूल इकाई हुनेछ ।
(२) “क्याण्डेला” भन्नाले प्रत्येक वर्गमीटर १.१३२५ न्यूटन चापमा प्लाटिनम जम्ने तापक्रममा कृष्ण पिण्ड (ब्लाक बडी) को १।६००००० वर्गमीटर सतहको लम्बदिशाको प्रकाश तीव्रता (लुमिनस इण्टेन्सिटी) लाई जनाउँछ ।