दफा ७७
क्षमता भन्दा बढी यात्री वा मालसामान राख्न नहुने
रेलको क्षमता भन्दा बढी यात्री तथा मालसामान राखी रेल चलाउन पाइने छैन।