दफा ९०
Na
(१) यो ऐन र यस ऐन अन्तर्गत बनेका नियमावलीको अधीनमा रही बोर्डले देहायका विषयमा विनियमावली बनाउन सक्नेछः-
(क) बोर्डको कार्य सञ्चालनको सम्बन्धमा,
(ख) बोर्डको कर्मचारीको सेवाको शर्त तथा सुविधा
सम्बन्धमा,
(ग) बोर्डको आर्थिक प्रशासन सञ्चालन सम्बन्धमा ।
(२) उपदफा (१) बमोजिम विनियमावली बनाउँदा नेपालः सरकारलाई थप व्ययभार पर्ने विषयमा बोर्डले नेपाल सरकार, अर्थ मन्त्रालयको सहमति लिनु पर्नेछ।
(३) बोर्डले यो ऐन र यस ऐन अन्तर्गत बनेको नियमावली प्रतिकूल नहुने गरी रेल्वे सेवा सञ्चालनसँग सम्बन्धित प्राविधिक विषयमा आवश्यकता अनुसार निर्देशिका, कार्यविधि र मापदण्ड बनाउन सक्नेछ।
(४) यस दफा बमोजिम बोर्डले बनाएको विनियमावली, निर्देशिका र कार्यविधि मन्त्रालयबाट स्वीकृत: भएपछि लागू हुनेछ र त्यस्तो विनियमावली, निर्देशिका, कार्यविधि: र मापदण्ड सर्वसाधारणको जानकारीको लागि प्रकाशन गर्नु पर्नेछ।