दफा ७२
द्वदम्याद
(१) दफा ६२ को खण्ड (क) अन्तर्गतको कसुरमा जहिलेसुकै उजुर लाग्नेछ।

(२) दफा ६२ को खण्ड-(ख), (ग), (घ) र (ङ) अन्तर्गतको कसुरमा त्यस्तो कसुर भएको थाहा पाएको मितिले छ महिना नाघेपछि उजुर“ लाग्ने छैन।

(३) उपदफा: (१) र (२) अन्तर्गतका कसुर बाहेक अन्य कसुरमा त्यस्तो कसुर भएको मितिले तीन महिना नाघेपछि उजुर लाग्ने छैन।