दफा ८१
Na
: (१) यस ऐनको कार्यान्वयन गर्न र रेल तथा रेल्वे सेवा सुचारूरूपले सञ्चालन गर्नको लागि बोर्डले सुरक्षा प्रबन्ध लगायतका अन्य विषयमा नेपाल सरकार वा सरकारका सम्बद्ध निकायसँग सहयोग माग गर्न सक्नेछ।

(२) उपदफा (१) बमोजिम बोर्डले सहयोग माग गरेको विषयमा सहयोग उपलव्ध गराउनु नेपाल; सरकार वा सम्बद्ध निकायको कर्तव्य हुनेछ।