दफा ५६
खारेजी
 मुलुकी ऐन, भाग २ अदालती बन्दोबस्तको महलको नं. १४८, १४९, १५१, १५३, १६४, १६५, १६६, १६७, १६८, १७७ र १७८ खारेज गरिएको छ ।