दफा २०
प्रतिवेदन
प्रचलित नेपाल कानुनबमोजिम कुनै काम, घटना वा अवस्थाका सम्वन्धमा कुनै टिप्पणी वा प्रतिवेदन तयार गरी कुनै खास ठाउँ वा कार्यालयमा पेश गर्नुपर्ने कानूनी कर्तव्य भएका व्यक्तिले आफ्नो कर्तव्य पालनको सिलसिलामा लेखेको त्यस्तो टिप्पणी वा प्रतिवेदन प्रमाणमा लिन हुन्छ ।
तर त्यस्तो टिप्पणी वा प्रतिवेदन सम्बन्धित ठाउँ वा कार्यालयमा रीतपूर्वक जाहेर भै दर्ता भएको हुनुपर्छ ।
तर त्यस्तो टिप्पणी वा प्रतिवेदन सम्बन्धित ठाउँ वा कार्यालयमा रीतपूर्वक जाहेर भै दर्ता भएको हुनुपर्छ ।
प्रमाण ऐन, २०३१
प्रस्तावना - ०
परिच्छेद - १
परिच्छेद - ३
दफा ८: प्रमाणमा लिन हुने कुराहरूदफा ९: पक्षले व्यक्त गरेको कुरादफा ९क: सहअभियुक्तको पोलःदफा १०: मौकामा व्यक्त गरेको कुरादफा ११: मृत्युकालीन घोषणा (डाइङ्ग डिक्लेरेशन)दफा १२: खास अवस्थाका व्यक्तिले व्यक्त गरेको खास खास कुराहरूदफा १३: सार्वजनिक लिखत इत्यादिमा उल्लेख भएका कुराहरूदफा १३क: श्रव्यदृश्य माध्यम (भिडियो कन्फरेन्स) मार्फत् अभिलेख भएको विवरणःदफा १४: नियमित रूपमा राखिएका खाता, बही, किताब वा अन्य श्रेस्तामा जनिएका कुराहरूदफा १५: पुस्तक वा लेखमा लेखिएका कुराहरूदफा १६: खास प्रकारका तथ्यांक, सूची पत्र, विवरण इत्यादिदफा १७: अन्य मुद्दामा साक्षीले बकेका कुराहरूदफा १८: अनुसन्धान वा जाँचबुझको सिलसिलामा तयार भएका लिखतदफा १९: निस्सा वा प्रमाणपत्रदफा २०: प्रतिवेदनदफा २१: प्रमाण लाग्ने अन्य लिखतदफा २२: दशी प्रमाणदफा २३: व्यक्तिगत रायदफा २४: प्रमाण लिन नहुने कुरा
परिच्छेद - ४
दफा २५: कसूर प्रमाणित गर्ने भारदफा २६: दाबी प्रमाणित गर्ने भारदफा २७: प्रतिवादीले प्रमाण पुर्याउने पर्ने भारदफा २८: कुनै खास कुरा प्रमाणित गर्ने भारदफा २९: अदालतको अनुमान खण्डन गर्न प्रमाण पुर्याउने भारदफा ३०: विशेष जानकारीमा रहेको कुरा प्रमाणित गर्नु पर्ने भारदफा ३१: कुनै कुरा प्रमाणित गर्न अर्को कुरा प्रमाणित गर्नु पर्ने भएमा सो कुरा प्रमाणित गर्ने भारदफा ३२: कुनै व्यक्ति जीवित छ भन्ने कुरा प्रमाणित गर्ने भारदफा ३३: कब्जा वा भोग चलनमा रहेको सम्पत्तिको स्वामित्व प्रमाणित गर्ने भार
परिच्छेद - ५
परिच्छेद - ७
परिच्छेद - ८
दफा ३८: साक्षी हुन सक्ने व्यक्तिदफा ३९: बोल्न नसक्ने व्यक्तिको गवाहीदफा ४०: पक्षको आमा, बाबु, इत्यादिलाई गवाही दिन कर नलाग्नेदफा ४१: लोग्नेस्वास्नीका बीचको कुरा प्रकट गर्न नहुनेदफा ४२: न्यायाधीशको हैसियतले गरेको कुनै कार्य प्रकट गर्न कर नलाग्नेदफा ४३: सरकारी कार्यालयमा रहेका अप्रकाशित सरकारी लिखतका कुरा प्रकट गर्न नहुनेदफा ४४: सरकारी कर्मचारीलाई प्राप्त भएको जानकारी प्रकट गर्न कर नलाग्नेदफा ४४क: प्रहरी कर्मचारीलाई अपराध घटेको कुराको जानकारीको स्रोत प्रकट गर्न कर नलाग्नेदफा ४५: कानून व्यवसायीले आफ्नो पक्षले दिएको जानकारी प्रकट गर्न नहुनेदफा ४६: कुनै व्यक्ति र निजको ... कानूनी सल्लाहकारको बीचमा भएको कुरा प्रकट गर्न पक्षलाई कर नलाग्नेदफा ४७: साक्षीले जवाफ दिन कर लाग्नेदफा ४८: साक्षी पेश गर्ने र बकाउनेदफा ४९: साक्षी बकाउँदाको कार्यविधिदफा ५०: सोधपूछ र जिरहदफा ५१: साक्षीसँग अनुचित प्रश्न सोध्न अदालतले मनाही गर्न सक्नेदफा ५२: विशेषज्ञलाई साक्षी सरह बकाउने र जिरह गर्नेदफा ५२क: विशेषज्ञ साक्षी बुझ्ने व्यवस्था:दफा ५३: अदालतले साक्षीसँग आवश्यक प्रश्न सोध्न सक्ने