दफा २
परिभाषा
विषय र प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा,
यो ऐन संवत् २०६५ साल जेठ १५ गतेदेखि लागू भएको, प्रशस्ती र अधिराज्य शब्द झिकिएको ।
(क) “अदालत” भन्नाले सर्वोच्च अदालत, उच्च अदालत वा जिल्ला अदालत सम्झनु पर्छ र सो शब्दले कानून बमोजिम कुनै खास किसिमका मुद्दाको कारबाही र किनारा गर्न अधिकार प्राप्त अन्य अदालत, न्यायिक निकाय वा अधिकारी समेतलाई जनाउँछ ।
(ख) “व्यक्त भएको” वा “व्यक्त गरेको” भन्नाले मौखिक वा लिखित रूपमा वा इशाराद्वारा व्यक्त भएकोवा गरेको सम्झनु पर्छ ।
(ग) “सार्वजनिक लिखत” भन्नाले प्रचलित कानून बमोजिम सार्वजनिक लिखत मानिने लिखत सम्झनु पर्छ र सो शब्दले त्यस्तो लिखतको डिजिटल वा विद्युतीय स्वरुप समेतलाई जनाउँछ ।
(२) नेपाल सरकार वा कुनै संवैधानिक निकाय वा पदाधिकारी वा अदालत वा कानुन बमोजिम संगठित सार्वजनिक संस्थाका कार्यालयमा अभिलेखको रूपमा रहेको किताब, श्रेस्ता वा अन्य लिखतलाई सम्झनु पर्छ ।