Preamble
प्रस्तावना

प्रमाण ऐन, २०३१

प्रमाणीकरण र प्रकाशन मिति

२०३१।७।५

संशोधन गर्ने ऐन

२०३१ सालको ऐन नं. २४

प्रमाण सम्वन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन

प्रस्तावना:  प्रमाण सम्वन्धी नेपाल कानूनलाई संशोधन र एकीकरण गरी समयानुकूल सुधार गर्न बाञ्छनीय भएकोले, श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले यो ऐन बनाइबक्सेकोछ ।