दफा ५५
बचाउ
यो ऐन प्रारम्भ हुनु अघि प्रचलित नेपाल कानुनबमोजिम बुझी सकिएको प्रमाण लगाई मुद्दाको कारवाई र किनारा गर्न यो ऐनले कुनै बाधा पुर्याउने छैन ।