दफा ३१
टाँचा लगाइएको नाप तौल वा नाप्ने तौलने यन्त्रको कानूनी मान्यता
: यो ऐन वा यस ऐन अन्तर्गतका नियमहरु बमोजिम टाँचा लागेको नाप वा तौल वा नाप्ने वा तौलने यन्त्र ठीक छैन भनी अदालतबाट प्रमाणित नभएसम्म ठीक मानिनेछ ।