दफा २६
टिकट रद्द तथा रकम फिर्ता
रेलको टिकट रद्द गर्ने तथा रद्द गरिएको टिकटको भाडा बापतको रकम फिर्ता गर्ने सम्बन्धी व्यवस्था भाडा तथा शुल्क (ट्यारिफ) किताबमा उल्लेख गरे बमोजिम हुनेछ।