दफा २५
नाप तौल वा नाप्ने तौलने यन्त्र प्रयोग गर्न अनुमतिपत्र लिनु पर्ने
: व्यापारी तथा व्यावसायीले नाप तौल वा नाप्ने तौलने यन्त्र प्रयोग गर्न तोकिएको समयभित्र तोकिएको दस्तुर तिरी आफ्नो नाम दर्ता गराई निरीक्षकबाट अनुमतिपत्र लिनुपर्छ ।