दफा २५
निर्धारित बाटोबाट आवत-जावत गर्नु पर्ने
यात्रीले रेल वा रेल्वे स्टेशनमा आवत-जावत गर्दा सो प्रयोजनको लागि निर्धारित बाटोबाट मात्र,आवत-जावत गर्नु पर्नेछ ।