दफा १५
परिषद्को गठन
(१) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम तथा सभाको निर्देशनमा रही प्रज्ञा–प्रतिष्ठानको कार्यकारी निकायको रूपमा काम गर्न देहाय बमोजिमको एक व्यवस्थापन परिषद् हुनेछः–
(क) उपकुलपति – अध्यक्ष
(ख) सभाका सदस्यहरू मध्येबाट कुलपतिले
तोकेको बढीमा पाँचजना व्यक्ति – सदस्य
(ग) प्रज्ञा प्रतिष्ठानको सचिव – सदस्य–सचिव
(२) परिषद् र परिषद्का पदाधिकारीहरू सभा प्रति सामुहिक र व्यक्तिगत रूपले उत्तरदायी हुनेछन् ।